आइतबार ०८ असार, २०८२
नेपाली समय
मान्छेको शरीर अन्नपानीले भरिएको हुन्छ । अन्न होस् या पानी पहिलो स्वाद जिब्रोले लिन्छ । अनि शरीरको हरेक भागमा पुग्छ । त्यसैले हामी स्वादे जिब्रो भन्छौं ।…