मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई
हिडन ट्रेजरकाे आयाेजनामा गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि चुम्नुभएकाे हाे ।

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जित्नुभएकाे छ । हिडन ट्रेजरकाे आयाेजनामा गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि चुम्नुभएकाे हाे ।
यस्तै मिस नेपाल इन्टरनेशनल उरुशा भण्डारी र मिस नेपाल अर्थ सोनी घले हुनुभएकाे छ ।
याे मिस नेपालको ३१ औं संस्करण हाे । लुइँटेललाई पूर्वमिस नेपाल आस्मा केसीले ताज लगाइदिनुभयाे ।
यस्तै, मिस अर्थ घलेलाई पूर्वमिस अर्थ सुमना केसीले र मिस नेपाल इन्टरनेसन भण्डारीलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिनुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

भदौ १ मा बाल स्वास्थ्य शिविर

प्रतिक्रिया